परिवर्तनशील

वि.

  1. परिस्थितिअनुसार परिवर्तन भइरहने; हेरफेर वा अदली-बदली गर्न सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)