परिवर्तनवादी

वि.

  1. परिवर्तनवादप्रति विश्वास गर्ने।
  2. परिवर्तनवादको अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)