परिवाद

ना. [सं.]

  1. कसैप्रति गरिने हेला; निन्दा; अनादर।
  2. सिकायत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)