परिवादकवि.परिवाद वा निन्दा गर्ने; निन्दक।मुद्दा लड्ने; वादी।वीणा बजाउने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिवाद परिवादिनी