परिवित्त

ना. [सं.]

  1. दाजुको विवाह नगरीकन विवाह भएको (भाइ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)