परिवार नियोजन

ना.

  1. परिवारमा छोराछोरीको सङ्ख्या बढ्न नदिने काम; सन्तान उत्पादनमा गरिने नियन्त्रण; सन्तति निग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)