परिवृत्त
वि. [सं.]
- घुमाइएको, रिङाइएको वा फर्काइएको।
- हेरफेर गरिएको; बदलिएको।
- घेरिएको; बेरिएको; आवेष्टित।
- आलिङ्गन; अँगालो।
- कुनै कार्य, घटना आदिबारे अरूको जानकारीका निम्ति प्रस्तुत गरिने सङ्क्षिप्त विवरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)