परिवेष्टन

ना. [सं.]

  1. वरिपरिबाट घेर्ने काम; चारैतिरको घेराइ; छेकाइ; लपेटाइ; बेह्राइ।
  2. परिधि; घेरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)