परिवेष्टित

वि. [सं.]

  1. चारैतिरबाट घेरिएको; छेकारो मारिएको।
  2. ढाकिएको; आच्छादित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)