परिशीलितवि. [सं.]विचारपूर्वक अध्ययन गरिएको; परिशीलन गरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिशीलन परिशेष