परिशीलन
ना. [सं.]
- कुनै विषयको राम्ररी अध्ययन गर्ने काम; मननपूर्वकको अध्ययन।
- छुने वा स्पर्श गर्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)