परिषद्

ना. [सं.]

  1. प्राचीन कालमा राजाहरूद्वारा अत्यावश्यक काममा बोलाइने विशिष्ट सभा; राजसभा।
  2. सभा; समिति।
  3. चुनिएका व्यक्ति वा निर्वाचित सदस्यहरूको सभा।
  4. समूह; मण्डली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)