परिष्कृत

वि. [सं.]

  1. अपरिष्कृत वस्तुलाई परिष्कार गरिएको; संस्कार गरिएको; सुधारिएको। २. शुद्ध पारिएको; संशोधित; विशुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)