परिसंवाद
ना. [सं.]
- दुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वान्हरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्रायः खास- खास अवसरमा हुने तर्कसङ्गत वा विचारपूर्ण वादविवाद; त्यसरी सौहार्द्रपूर्णरूपमा हुने महत्त्वपूर्ण संवाद वा कुराकानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)