परिसङ्ख्या
ना. [सं.]
- गन्ती; गणना।
- एक ठाउँबाट कुनै वस्तुलाई निषेध गरेर अर्का ठाउँमा स्थापना गर्दा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)