परिसीमन

ना. [सं.]

  1. कुनै स्थान, क्षेत्र, प्रदेश, राष्ट्र आदिको सीमा स्थिर गर्ने काम; सीमानिर्धारण; सीमाङ्कन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)