परिसीमा

ना. [सं.]

  1. चारैतिर निर्धारित गरिएको सीमा; चौहद्दी।
  2. अन्तिम सीमा; पराकाष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)