परिस्थिति
ना. [सं.]
- कुनै घटना, काम आदिको वास्तविक तथा तर्कसङ्गत अवस्था।
- कुनै देश, संस्था वा व्यक्तिको हालत; स्थिति; अवस्था।
- समसामयिक वातावरणबाट सिर्जिएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)