परिस्फुरण
ना. [सं.]
- छरिएका बिउ आदि उम्रिएर टुसो निस्कने क्रिया वा प्रक्रिया।
- फूल आदिको कोपिलो पलाउने क्रिया।
- विशेष प्रकारले काँप्ने क्रिया।
- भित्रबाट भाव, विचार आदिको स्फुरण हुने काम; स्मृति वा सम्झना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)