परिस्रव/परिस्राव

ना. [सं.]

  1. चारैतिरबाट वा बेसरी चुहुने क्रिया।
  2. बच्चा जन्मने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)