परीक्षक

वि. [सं.]

  1. कुनै व्यक्ति वा वस्तु सम्बन्धित विषयमा योग्य छ-छैन भनी चारैतिरबाट मूल्याङ्कन गर्ने; जाँच गर्ने; परीक्षा गर्ने; पारखी।
  2. परीक्षा लिने वा उत्तरपुस्तिका जाँच्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)