परीक्षण
ना. [सं.]
- परीक्षा लिने काम; सम्बन्धित विषयमा योग्य छ-छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम; जाँच गर्ने काम।
- पारख गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)