परी

ना. [सं. प्रति]

  1. तरिका; काइदा; ढर्रा; ढाँचा।
  2. थरी; प्रकार। (उदा.- उनीसँग परीपरीका कुरा गर्न कसले सक्छ!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)