परी
ना. [सं. परि]
- सविस्तार वर्णन; व्याख्या।
- लम्बेचौडे कुरो; बेलीविस्तार (उदा.- उनी परी लाएर कुरा गर्न सिपालु छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. परि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)