परेठ/परेड

ना. [अङ्. प्यारेड]

  1. सैनिकहरूको तालिम वा शिक्षा; कवायद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)