परेता

ना. [सं. प्रहारकृत]

  1. सार्कीले छाला पिट्ता तलतिर राखिने ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)