परेलो

ना. [सं. पटल]

  1. आँखाको ढकनीका रूपमा रहेको डिलमा उम्रेको रौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)