परेवा

ना. [सं. प्रतिपदा]

  1. औँसी वा पूर्णिमाको भोलिपल्टको तिथि; प्रतिपदा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)