परेवा

ना. [सं. पारावत]

  1. हलेसो वा ढुकुरका आकारको केही ठुलो विभिन्न रङ र जातको प्रसिद्ध पक्षी; घरमा पालिने शान्तिको प्रतीक मानिने एक प्रकारको पक्षी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)