परोक्ष
वि. [सं.]
- आँखाका सामुन्ने नभएको; अप्रत्यक्ष।
- सोझो ढङ्गले नभनी घुमाउरो पाराले भनिएको।
- छिपेको; गुप्त।
- व्याकरणमा पूर्ण भूतकाल।
- उपमान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)