परोक्ष निर्वाचन

ना.

  1. जनताबाट सोझै मतदान नभएर अप्रत्यक्ष तरिकाद्वारा गराइने चुनाउ; जनताले मतदान गरेर पठाएका सदस्यहरूबाट कार्यकारिणीका सदस्यहरू छान्ने चुनाउ-प्रणाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)