परोक्षार्थवि.अर्थ वा अभिप्राय रहस्यपूर्ण रहेको; अर्थ गम्भीर भएको; सजिलै बुझ्न नसकिने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परोक्ष निर्वाचन परोढा