परोपजीवी
वि. [सं.]
- अर्काले दिएको खाएर जीविका गर्ने; अर्काका भरमा बाँच्ने; परान्नभोजी।
- अर्काको अङ्गबाट खाद्य वस्तु चुसेर बाँच्ने वनस्पति (ऐँजेरु, सुनाखरी, इ.) वा किरा (जुका, किर्ना, जुम्रा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)