परोपदेश

ना. [सं.]

  1. अर्कालाई मात्र उपदेश दिने काम; अर्कालाई अर्ती दिने काम।
  2. अर्काद्वारा दिइएको उपदेश वा अर्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)