परौँठा/परौठा

ना. [सं. प्ररोटक]

  1. गहुँको पिठोलाई घिउ दल्दै बेलेर पत्रैपत्र पारी फेरि पट्याई बेरी घिउ लगाउँदै पकाइने विशेष प्रकारको रोटी; पत्रे रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)