पर्ची

ना.

  1. सानो पर्चा।
  2. चिनाको पूरक, जस्तो- चिनापर्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)