पर्चाबाजी

ना.

  1. कुनै विशेष कुराको समर्थन, विरोध वा विज्ञापन गर्दा पर्चा बाँड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)