पर्ण
ना. [सं.]
- बोटबिरुवा आदिको पात; पत्र।
- पान।
- पखेटा।
- बाणमा लगाइने प्वाँख।
- पलाँसको रुख वा बोट।
- कागजको पातो; पाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)