पर्णक

ना.

  1. विनामूल्य वितरणको काममा ल्याउन छापेको कागजको टुक्रा; पर्चा (पाम्प्लेट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)