पर्णकुटी

ना.

  1. सेउलाको बार र सेउलाकै छानो आदि भएको छाप्रो; सेउले छाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)