पर्धानी
ना. [सं. पर्याधान+ई]
- टुप्पामा फलामको कापा जडिएको, डोली अड्याउनलाई डोलेहरूले लिएर हिँड्ने लौरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पर्याधान+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)