पर्प
ना. [सं.]
- घर; गृह।
- हरियो वा नयाँ घाँस।
- लँगडालाई एक ठाउँबाट अर्का ठाउँमा लैजाने साधन।
- लँगडाले हिँड्दा सहायता लिने लट्ठी वा काठको एक प्रकारको साधन; खर्ल्याङखुट्टी; बैसाखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)