पर्यटन विभाग

ना.

  1. पर्यटक तथा पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने र तत्सम्बन्धी व्यवस्था, रेखदेख, नियन्त्रण आदि गर्ने उद्योग-मन्त्रालयअन्तर्गतको एक विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)