पर्यनुयोग

ना. [सं.]

  1. कुनै बयान वा भनाइलाई झुट्टा साबित गर्नाका निम्ति गरिएको सोधपुछ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)