पर्यवसित

वि. [सं.]

  1. सिद्धिएको; समाप्त।
  2. निधो गरिएको; निश्चित।
  3. नष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)