पर्यवेक्षक
ना. [सं.]
- जाँचबुझ गर्ने व्यक्ति; खोजबखर गर्ने व्यक्ति।
- कुनै काम वा विषयको रेखदेख गर्ने व्यक्ति; निरीक्षक।
- जाँचकी; परीक्षक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)