पर्यवेक्षण

ना. [सं.]

  1. कुनै काम वा विषयको जाँचबुझ गर्ने काम।
  2. कुनै कार्य वा विषयलाई विचारपूर्वक हेर्ने काम; निरीक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)