पर्वतिया
वि.
- पर्वतीय प्रदेशमा रहने; पहाडिया; पर्वते।
- नेपाली मातृभाषा भएका नेपाली जातिहरूमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)