पर्वतीय

वि. [सं.]

  1. पर्वतसम्बन्धी; पहाडी।
  2. पहाडी प्रदेशमा रहने; पर्वते; पहाडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)