पल

ना. [सं.]

  1. विपलभन्दा साठी गुना र सेकेन्डभन्दा चौबिस गुना धेर समय; पला।
  2. अति अल्प क्षण; छिन।
  3. चार कर्ष बराबरको तौल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)